एक लाख परिवारलाई रोजगारी दिने एनआरएन संस्थापक अध्यक्ष डा. महतोको घोषणा

लन्डन । गैरआवासीय नेपाली सँघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले निकट भविष्यमा एक लाख परिवारलाई रोजगारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली सँघ यूरोपको आइतवार सम्पन्न बैठकलाई सम्बोधन गर्दै डा. महतोले सो घोषणा गरेका हुन् । उनको १० अर्वको लगानीका काठमाण्डौंमा बन्दै गरेको मेडिकल कलेज र कृषि क्षेत्रका नेपालीहरुले रोजगारीको अवसर पाउने बताए । … Continue reading एक लाख परिवारलाई रोजगारी दिने एनआरएन संस्थापक अध्यक्ष डा. महतोको घोषणा